
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बुधबार नेप्से परिसूचक शून्य दशमलव ७१ प्रतिशतले घटेको छ । बजार खुलको केही समय स्थिर रहेको परिसूचक त्यसपछि ओरालो लाग्न थालेको थियो । १ घण्टाको व्यापारमा नेप्से ११ दशमलव १८ अङ्कले घटेको हो ।
होटल र जलविद्युत समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसुचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा एभरेष्ट बैङ्क र नेशनल लाइफ इन्स्योरेन्सको रू। ३ करोड भन्दा बढीको बराबर शेयर कारोबार भएको हो ।
जलविद्युत समूहको परिसूचक शून्य दशमलव ५३ प्रतिशत र होटलको शून्य दशमलव १९ प्रतिशतले बढेको छ । त्यस्तै, बैङ्किङ समूहको परिसूचक १ दशमलव ११ प्रतिशतले घटेको छ । साथै, विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ४९ प्रतिशत, बीमाको शून्य दशमलव ४२ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव शून्य ६ प्रतिशतले घटेको हो । ‘अन्य’ समूह भने स्थिर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्