
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भारत सरकारले पाँच सय र हजार रुपैयाँको नोट माथि प्रतिबन्ध लगाएपछि त्यहाको जनजीबनमा निकै नै प्रभावित भएको छ ।
खुद्रा नोटको अभावले अहिले भारतका अधिकांश बैंकहरुमा दिनहु लाइन लम्बिने गरेका छन् । लाइनमा बस्दा बस्दै एक साताभित्र ३३ जनाको निधन भइसकेको छ। इन्डियन एक्सप्रेसले पाँच सय र हजार रुपैयाँको नोट साट्न बसेका साथै घरायसी झगडा हुँदा करिब तीन दर्जन व्यक्तिको निधन भएको जनाएको छ।
नोट नपाउँदा निधन हुनेमा सर्वप्रथम पञ्जाव तारन तारनका सुखदेव सिह थिए। छोरीको बिहे अगाडि सरकारले नोटमा प्रतिबन्ध लगाएपछि हद्यघातका कारण उनको निधन भएको थियो। यस्तै, उत्तर प्रदेशको बुलन्द शहर निवासी भारतीय सेनाका १७ वर्षीय छोराले आफ्नो आमासँग खुद्रा पैसा माग्दा नदिएपछि आत्महत्या गरेका थिए। भारत सरकारले अहिले दुई हजारको नोट प्रचलनमा ल्याएको छ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्