
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता समपन्न भएको छ । मधेसी मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधन विधेयक ल्याउने तयारी गरेका प्रधानन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् ।
भेटवार्ता सिंहदरवारस्थित सभामुखको चेम्बरमा जारी छ । भेटमा संविधान संशोधन, अख्तियार प्रमुखविरुद्धको महाअभियोग लगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्