
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – ७२ जना यात्रु लिएर बोलिभियाबाट उडेको विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको छ क्ष् विमानमा ब्राजिलियन फुटबल खेलाडी पनि रहेको बीबीसीले बताएको छ ।
चार्टड गरिएको सो विमानमा ब्राजिलको एसिएफ क्लबका फुटलब खेलाडी थिए। उनीहरु मेडेलियनको कोपा सुडामेरिकाको फाइनलमा एट्लेटिको नेशनलविरुद्ध खेल्न गइरहेका थिए।
फाइनल खेल बुधबारका लागि निश्चित गरिएको थियो तर दुर्घटनापछि रद्द भएको छ ।
दुर्घटना भएको शहरका मेयरले ठुलो हताहती भएको बताएपनि केहि जीवतै हुन् सक्ने बताएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्