
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रभु इन्स्योरेन्सले १७ प्रतिशत बोनश शेयर दिने भएको छ । काठमाडौंमा सम्पन्न कम्पनीको २१औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफबाट सो बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
साथै, कम्पनीको पूँजी वृद्धिका लागि बोनश शेयर वितरणपश्चात् कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत २ः१० हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा १४ करोड ९३ लाख २ हजार रुपैयाँ खुदमुनाफा आर्जन गरेको थियो । बोनस तथा हकप्रद शेयर वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी ५७ करोड ७५ लाख ५२ हजार रुपैयाँ पुग्ने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्