
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रधानमन्त्री प्रचण्डलाई जसरी भएपनि ठूला दल सरह सेवा सुविधा उपलव्ध गराउन साना दलले दबाव दिएका छन् ।बिहीबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले यस्तो माग राखेका हुन ।
उनीहरुले संसदबाट पास भएको संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धी विधेयकको चर्को विरोध समेत गरे । साथै उनीहरुले थ्रेस होल्ड नराख्न माग गरेका छन् ।
प्रधानमन्त्रीलाई भेट्न फोरम लोकतान्त्रिकसहितका दलहरु पुगेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्