Skip to content

मुखर्जी आज अपरान्ह स्वदेश फकर्दै, एक्काइस तोपको सलामी सहित बिदाई गरिने

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौ – नेपालको ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कदै गरेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एक्काइस तोपको सलामी सहित बिदाई गरिने भएको छ ।
शुक्रबार अपरान्ह त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति मुखर्जीलाई राजकीय सम्मान सहित बिदाई गर्न लागिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहाकार गोविन्द आर्चायले जानकारी दिए ।
गत बुधबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका राष्ट्रपति मुखर्जीलाई नेपाली सेनाको टोलीले २१ तोपको सलामी (गार्ड अफ अनर) प्रदान गरी सम्मान गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्