×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंसिरको दोस्रो सातासम्म पुनर्संरचना प्रतिवेदन बुझाइने, आठ जिल्लामा समस्या उस्तै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मंसिरको दोस्रो सातासम्म पुनर्संरचना प्रतिवेदन बुझाइने, आठ जिल्लामा समस्या उस्तै

Artha Sarokar

१ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – तराई मधेसका आठ जिल्लामा आवरोधका बावजुत पनि स्थानिय तह पुनर्संरचना आयोगले मंसिरको दोस्रो सातासम्म सरकारलाई प्रतिवेदन बुझउने भएको छ । हालसम्म साठी जिल्लाको प्रतिवेदन सरकारलाई बुझाएका छन र आयोगले त्यसको काम गरिरहेको छ ।
आयोगका एक सदस्याका अनुसार आयोगले तोकेको जनसंख्या लगायतका अधिकांश मापदण्डहरुको पालना नगरेको र तीन जिल्ला धनकुटा, सल्यान र रुकुममा आयेगले तोकेको सीमाभन्दा बढी स्थानीय तह सिफारिस गरेको बताएका छन् ।
सरकारले तत्कालीन जिल्लाका ईलाकालाई मापदड मानेर कात्तिक भित्र पुनर्संरचना गर्न आयोगलाई आग्रह गरेको थियो । आयोगका अध्यक्ष बालानन्द पौडेलले भने मंसिरको दोस्रो साताभित्र प्रतिबेदन बुझउने गरी काम भईरहेको बताएका छन् ।
मधेस केन्दीत  दलहरुले गरेको अवरोधका कारण तराई मधेसका आठ जिल्लामा भने समस्या देखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी