Skip to content
LAXMI SUNRISE BANK

२१ बर्ष अध्यापन गरेका शिक्षक भन्छन्, शिक्षण पेशामा लागेकोमा कहिलेपनि पछुतो लागेन’ (राम प्रसाद पौडेलसँगको अन्तर्वार्ता)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

अर्थ सरोकार डटकमको शैक्षिक टेलिभिजन कार्यक्रम एडु सरोकारमा आज हामीले एभेरेष्ट कलेज सोल्टीमोडका भाइस प्रिन्सिपल रामप्रसाद पौडेललाई प्रस्तुत गरेका छौं । २१ बर्ष बढी अध्यापन पेशामा रहेका उनलाई हामीले हिजोआजका शिक्षक र विद्यार्थीमा केके समस्या छन् लगायतका कुराहरुमा बहस गरेका छौं हेरौं उनीसँगको अन्तर्वार्ताको पूर्ण रुप :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK