
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – योगगुरु रामदेवले नेपालमा रहेको पाँच सय र हजारको भारु नोट साट्न पहल गर्ने बताए। भारतले पाँच सय र हजारको नोटमा प्रतिवन्ध लगाएपछि नेपालीसँग रहेको भारु नोट सटही अन्यौलमा छ।
उनले भारत फर्किनेवित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर नेपालीसँग रहेको भारु नोट साट्न आग्रह गर्ने बताए। मोदीले कालोधन,भष्ट्राचार र जालीनोट नियन्त्रणका लागि थालेको कदम ऐतिहासिक भएको बताउँदै यसले अल्पकालीन रुपमा केही समस्या भएपनि दीर्घकालीन रुपमा अर्थतन्त्रलार्इ बलियो बनाउने बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्