
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – उपेन्द्र यादवका पार्टीका एक जना नेता तथा सांसदले काठमाडौंमा फेरि नाकाबन्दी गर्न धम्की दिएका छन । संघीय समाजवादी फोरम नेपालका सांसद अभिषेकप्रताप साहले काठमाडौंलाई नाकाबन्दी गर्ने धम्की दिएका हुन ।
मधेसबाट राजधानीसहित मुलुकका अरु भागमा जाने अन्नपानी र तेल रोकेर मधेसलाई छुट्टै देश घोषणा गर्नुपर्ने माग उनको छ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै साहले मधेसलाई छुट्टै राष्ट्र घोषणाका लागि सडकमा उत्रन मधेसीलाई अपिल गरेका हुन् ।
प्रमुख तीन दल संविधान संशोधनमार्फत आफूहरुका माग सम्बोधन गर्ने पक्षमा नदेखिएको संकेत गर्दै साहले मधेसी नेतालाई काठमाण्डु छाडेर मधेस झर्न भनेका छन् । ‘सब करो मधेसी नेता अब आओ वापस मधेस, बंद करो दाना, पानी, तेल और माँगो अलग राष्ट्र मधेस’, साहले फेबुकमा लेखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्