
अहिले नेपालको सार्वजनिक क्षेत्रमा सञ्चालनभएका सवारी साधनहरुमा सुधारको सुरुवातभएको छ ।
नेपाल सरकारले ठूला सवारी साधनको आयातलाई प्राथमिक्तादिदै आर्थिक ऐन २०७३ मा नै सार्वजनिकयातयात सञ्चालनगर्ने उद्देश्यभएकाकम्पनीवा सहकारी संस्थाले साझै गाडी उत्पादकसँगएल.सी. खोलि ४० सिट वा सो भन्दा बढि क्षमताका सवारी साधनआयात गरेमात्यस्ता सवारी साधनमालाग्ने भन्सार महसुलमा ९५ प्रतिसत छुट दिने र सडक सम्भार दस्तुर पुरै छुट दिने ब्यवस्था गरे अनुसार सगरमाथायातयातप्रा.लि.ले नेपालको पुर्वी क्षेत्रमायातयात सञ्चालनगर्ने उद्देश्यले अशोक लेलैण्ड कम्पनीका सुविधा सम्पन्नबसहरु आयातगरि आज देखि सञ्चालनमाल्याएको छ ।
उक्तबसहरुमा ४० सिट क्षमता, निःशुल्कवाइफाई सुविधा , कुन ठाँउ आइपुग्यो — बस कहाँजाने आदिजानकारी भएको डिजिटल डिस्प्ले, आफ्नो मोबाइलमा नै २० मिनेट सम्मबिभिन्नप्रकारका गेमहरु,म्युजिक भिडियोहरु,हास्यकार्यक्रमहरु निःशुल्क हेर्न मिल्ने ब्यवस्थागरिएको छ ।
साथै, सिसिटिभि जडान गरिएकोले पकेटमार्ने तथा गैरकानूनीकार्य गर्नेलाई सजिलै पकडिएर कारवाहिगर्न सकिने, महिला, बृद्व, अपाङ्ग , बिद्यार्थिलाई छुट्टै सिटको ब्यवस्थागरि टिकमा ९५ प्रतिसत छुट दिईएको छ ।
निजी क्षेत्रका १० जनाब्यवसायिहरुको पहलमा नेपालमा नै पहिलो पटक नेपाल सरकारले ब्यवस्था गरेको नियमअनुसार छुटमा बसहरु आयातगरिएको जानकारी कम्पनीकाअध्यक्षश्री खगेन्द्र उप्रतीले उद्घाटन कार्यक्रममादिनुभयो । अशोक ललैण्डले भारतमा रहेको फेक्ट्रमा नै सबै बसको बडीसमेत बनाई नेपालमा पठाएको हो ।
केहि समय अघिमात्र यस्तै प्रकारको सेवा सुविधाभएकाबसहरु साझायातयातले आयातगरि दिपावली सकिने बित्तिकैदेखि काठमाण्डौमा सञ्चालनगर्ने तयारी गरेको छ ।
– See more at: http://newskoseli.com/archives/26129#sthash.KAAZdmH6.dpuf
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्