
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सय दिनका उपलब्धी सार्वजनिक गर्ने भएका छन् । दिउँसो ४ बजे सिंहदरवारमा पत्रकार सम्मेलन गरेर सय दिनका उपलब्धी सार्वजनिक गर्ने तयारी भएका प्रधानमन्त्रीका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए ।
संसदको ठूलो दल कांग्रेसको समर्थनमा प्रचण्ड साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएका थिए । प्रचण्डले भूकम्पपीडितलाई राहत, संविधान कार्यान्वयनका तयारीलगायतका विषयलाई सय दिनको उपलब्धी मानेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्