×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के यो देशमा जन्मेको ब्यक्तिले देशको नेतृत्व गर्न सक्दैन भन्न खोजेको हो , सांसद चौधरी

PRIME CA
GLOBAL IME BANK

के यो देशमा जन्मेको ब्यक्तिले देशको नेतृत्व गर्न सक्दैन भन्न खोजेको हो , सांसद चौधरी

२२ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – देशभरि अंगीकृत नागरिकता लिइ  नेपालमा १० वर्ष स्थायी बसोबाास गरेको व्यक्तिलाई संवैधानीक निकायको उच्च पदमा पुर्याउन लागिएको खवर बाहिर प्रकाशित भएसँगै चारैतिरबाट यसको घोर विरोध भइरहेको छ ।
सरकारले भारतलाई देश चलाउन दिन लागेको आरोप लगाउँदै कांग्रेसी नेत्री तथा पूर्व सांसद शान्ता चौधरीले कुनै पनि हालतमा यो नहुने स्पष्टि दिएका छन् । अंगीकृत नागरिकको अर्थ राज्यले अंगिकार गरेको नागरिक हो,’ पूर्व सांसद् चौधरीले भनिन्,‘के यो देशमा जन्मेको ब्यक्तिले देशको नेतृत्व गर्न सक्दैन भन्न खोजेको हो  ए  त्यसो भए विदेशी इसारामा देशलाई डुबाउन खोज्नेहरु बिरुद्ध खवरदारी गरौं ।
यो सरसर्ती भारतलाई रिजाउन खोजिएको छ । यस्तो गतिविधिले देशको हालत अबको दिनहरुमा कस्तो हुन्छ 
‘यो सबै भारतलाई रिजाउनका लागि मात्र हो,ठूला–ठूला भारतीय व्यापारिका छोरीहरु नेपालको अंगीकृत बन्छन, उनीहरुसँग पैसा हुन्छ, उनीहरु नै चुनाव लड्छन् र जित्छन् । अनि भविष्यमा भारतीय व्यापारी अम्बानीका सन्तानहरु नेपालको राष्ट्रपति, प्रधानमन्त्री बन्ने र नेपाली नागरिक हेरेको हेरेकै हुने दिन ल्याउँन आँटिएको हो 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: