×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकसहित ८ कम्पनीका २७ लाख शेयर सुचिकृत, हेर्नुस कसको कति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा बैंकसहित ८ कम्पनीका २७ लाख शेयर सुचिकृत, हेर्नुस कसको कति

२६ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – नेपाल स्टक एक्सचेन्जमा आज शुक्रबार एकै दिन विभिन्न कम्पनीका ६ लाख ४५ हजार ६४ कित्ता बोनस शेयर र २० लाख २९ हजार ४ सय ६२ कित्ता हकप्रद शेयर सुचिकृत भएका छन् ।

हेर्नुस कुन कम्पनीको कति :-

भक्तपुर फाइनान्स  १ लाख १० हजार कित्ता बोनस शेयर

बुटवल पावर कम्पनी  १ लाख ८८ हजार ९ सय ३० कित्ता हकप्रद

सानिमा बैंक स् १ लाख ६८ हजार ५ सय ३२ कित्ता हकप्रद

बागमती डेभलपमेन्ट बैंक  ८० हजार ५ सय कित्ता बोनस शेयर

हाम्रो विकास बैंकस् १ लाख ५९ हजार ५ सय ६५ कित्ता बोनस शेयर

कर्णाली डेभलपमेन्ट बैंक  २ लाख कित्ता बोनस शेयर

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक  ९५ हजार बोनस शेयर र १० लाख कित्ता हकप्रद

सृजना फाइनान्स स् ६ लाख ७२ हजार हकप्रद

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी