
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आर्थिक पत्रकार सञ्जय न्यौपानेको उपचारका क्रममा निधन भएको छ । न्यौपानेको शनिवार साँझ ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।
‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ भनिने स्नायु प्रणालीसम्बन्धी रोग लागेपछि उनी बिगत एक बर्षदेखि भारतको मेदान्त अस्पतालमा उपचार गराइरहेका थिए ।
लामो समय आर्थिक पत्रकारितमा क्रियाशिल रहेका न्यौपाने कारोबार दैनिकका पूर्व सम्पादक हुन् । कान्तिपुर दैनिकमा लामो समय आर्थिक पत्रकारिता गरेका उनले त्यहाँ बिजनेस ब्युरो प्रमुख र चिफ रिपोर्टर भएर काम गरेका थिए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्व उपाध्यक्ष समेत रहेका पत्रकार न्यौपानेको निधनमा अर्थ सरोकार डटकम हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्