×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय नोटको प्रभाव नेपाली सेयर बजारमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भारतीय नोटको प्रभाव नेपाली सेयर बजारमा

Artha Sarokar

६ मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – भारतीय सरकारलर ५०० र १०० क नोटहरू प्रतिबन्ध गर्दा नेपालको सेयर बजारमा ठुलो असर देखा परेको छ । आइतवार सेयर बजारमा निकै खस्किएको छ । आइतबार उच्च अंकले सेयरमा गराउट आउँदै ५८ दशमलव ४६ अंकले घटेको हो  । सेयरबजारमा आएको यो गिरावट धितोपत्र बजारका लागि एक प्रकारको पहिरो भएको विश्लेशकहरुले बताएका छन् ।

साताको पहिलो दिन एक हजार ६ सय १५ को टेवा विन्दुलाई छोडेर पछि थकेलिएको सेयर बजार पाँच सय ९९ बिन्दुमा झरेको छ । सेयर बजारमा आइतवार निकै गरावट आएपनि कारोवार भने सन्तोषजनक नै भएको छ । आइतवार मात्र २४ करोडको कारोवार भएको छ ।

भारतीय पाँच सय र एक हजारका नोटमा प्रतिबन्द भएपछि सेयर बजारमा गरावट आएको विश्लेशण गर्न थालिएको छ । सेयर बजारका लगानी कर्ता ब्यवसायी गर्ने भएकोले भारतीय नोट प्रतिबन्ध हुँदा त्यसको असर सेयर बजारमा परेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी