
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भारतीय सरकारलर ५०० र १०० क नोटहरू प्रतिबन्ध गर्दा नेपालको सेयर बजारमा ठुलो असर देखा परेको छ । आइतवार सेयर बजारमा निकै खस्किएको छ । आइतबार उच्च अंकले सेयरमा गराउट आउँदै ५८ दशमलव ४६ अंकले घटेको हो । सेयरबजारमा आएको यो गिरावट धितोपत्र बजारका लागि एक प्रकारको पहिरो भएको विश्लेशकहरुले बताएका छन् ।
साताको पहिलो दिन एक हजार ६ सय १५ को टेवा विन्दुलाई छोडेर पछि थकेलिएको सेयर बजार पाँच सय ९९ बिन्दुमा झरेको छ । सेयर बजारमा आइतवार निकै गरावट आएपनि कारोवार भने सन्तोषजनक नै भएको छ । आइतवार मात्र २४ करोडको कारोवार भएको छ ।
भारतीय पाँच सय र एक हजारका नोटमा प्रतिबन्द भएपछि सेयर बजारमा गरावट आएको विश्लेशण गर्न थालिएको छ । सेयर बजारका लगानी कर्ता ब्यवसायी गर्ने भएकोले भारतीय नोट प्रतिबन्ध हुँदा त्यसको असर सेयर बजारमा परेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्