×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् बजारमा ‘विजोग’ हुँदापनि धेरै कारोबार गर्ने कम्पनी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यी हुन् बजारमा ‘विजोग’ हुँदापनि धेरै कारोबार गर्ने कम्पनी !

Artha Sarokar

१२ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

नेपाली शेयर ‘बोजोग’ भइरहेकाबेला समेत केहि कम्पनीहरुले भने बजारको ‘नाक’ जोकएका छन् ।  वाणिज्य बैंक समूहले ४८ करोडको हाराहारीमा कारोबार गर्दा बिमा समूहले २६ करोडको हाराहारीमा कारोबार गर्यो । यता विकास बैंक समूहको कारोबार भने ९ करोड मात्र रह्यो ।

यता कम्पनीगत हिसाबले सबैभन्दा बढी एभरेष्ट बैंकले ११ करोड १२ लाख बराबरको कारोबार गर्यो । शिखर इन्स्योरेन्सले ६ करोड १८ लाख, बैंक अफ काठमाडौँ लुम्बिनी लिमीटेडले ४ करोड ५४ लाखको कारोबार गरे । 
यता सिद्धार्थ बैंकले ३ करोड ९० लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ४ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले २ करोड ८१ लाख, कुमारी बैंकले २ करोड ७७ लाख बराबरको कारोबार गरे । मिसन डेभलपमेन्ट बैंकको ४ करोड बराबरको प्रोमोटर सेयर पनि किनबेच भयो ।
पछिल्लो समय नेपाली सेयर बजारमा पहिरो नै गएपछि लगानीकर्ताहरु त्रासमा छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी