
- अर्थ सरोकार सम्बाददाता
नेपाली शेयर ‘बोजोग’ भइरहेकाबेला समेत केहि कम्पनीहरुले भने बजारको ‘नाक’ जोकएका छन् । वाणिज्य बैंक समूहले ४८ करोडको हाराहारीमा कारोबार गर्दा बिमा समूहले २६ करोडको हाराहारीमा कारोबार गर्यो । यता विकास बैंक समूहको कारोबार भने ९ करोड मात्र रह्यो ।
यता कम्पनीगत हिसाबले सबैभन्दा बढी एभरेष्ट बैंकले ११ करोड १२ लाख बराबरको कारोबार गर्यो । शिखर इन्स्योरेन्सले ६ करोड १८ लाख, बैंक अफ काठमाडौँ लुम्बिनी लिमीटेडले ४ करोड ५४ लाखको कारोबार गरे ।
यता सिद्धार्थ बैंकले ३ करोड ९० लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ४ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले २ करोड ८१ लाख, कुमारी बैंकले २ करोड ७७ लाख बराबरको कारोबार गरे । मिसन डेभलपमेन्ट बैंकको ४ करोड बराबरको प्रोमोटर सेयर पनि किनबेच भयो ।
पछिल्लो समय नेपाली सेयर बजारमा पहिरो नै गएपछि लगानीकर्ताहरु त्रासमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्