Skip to content
LAXMI SUNRISE BANK

सभापति देउवाले आज भारतीय प्रधानमन्त्री मोदीसंग भेट गर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।  भारत भ्रमणमा रहेका देउवाले सोमबार मोदीसँग भेट गर्न लागेका हुन्। सोमबार भेट्ने भनिएपनि समय भने निश्चित भएको छैन।
सभापति देउवाले सोमबार नै भारतीय कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धीसँग पनि भेट गर्ने कार्यक्रम छ। देउवाका सहयोगी भानु देउवाका अनुसार देउवा पर्सी बुधवार मात्रै स्वदेश फर्कनेछन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK