×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैङ्कको बोलपत्रबाट हकप्रद साधारण शेयर बिक्री

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिन्धु विकास बैङ्कको बोलपत्रबाट हकप्रद साधारण शेयर बिक्री

२४ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – सिन्धु विकास बैङ्क लिमिटेडको २ लाख ७३ हजार ७ सय २२ कित्ता हकप्रद शेयर मङ्सिर ९ गतेदेखि लिलाम बिक्री गरिँदैछ । कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति मङ्सिर १६ रहेको छ ।

सिन्धु विकास बैङ्क लिमिटेडको हकप्रद शेयरको लागि २०७३ साउन २३ गते देखि २०७३ भदौ २६ गतेसम्म हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँट भई बाँकी रहेको संस्थापक समूहतर्फ १ लाख ९२ हजार ४ सय ८५ कित्ता र सर्वसाधारण समूहतर्फ ८१ हजार २ सय ८२ दशमलव ७५ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
शेयरको न्युनतम मुल्य प्रति शेयर रु १०० तोकिएको हँुदा सो वा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: