- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – स्ट्याण्डर्ड चार्टर्ड बैङ्क लिमिटेडको ३० औं वार्षिक सधारण सभा मङ्सिर ३० गते आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा हुने भएको छ । साधारण सभामा १ दशमलव ७५ का दरले नगद लाभांश ९कर प्रयोजनका लागि० र ३३ दशमलव ३३ प्रतिशत वोनश शेयर वितरण गर्ने प्रस्ताव सभामा लैजादैँ छ ।