×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरुण दलको पदाधिकारी चयन भयो तर वीपीका नाति सिद्धार्थ परेनन्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तरुण दलको पदाधिकारी चयन भयो तर वीपीका नाति सिद्धार्थ परेनन्

Artha Sarokar

१ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – तरुण दलको महासचिव पदमा पौडेल पक्षबाट भुपेन्द्रजंग शाहीको नाम सिफारिस भएसँगै उनी महासचिव बन्ने पक्का भएको छ । तर पौडेल समूहबाट वीपीका नाति सिद्धार्थ कोइराला, प्रकाशमान सिंहका छोरा प्रकाशमान सिंह र डा रामशरण महतका भतिज रमेश महत पछाडि हट्ने भएका छन् ।
प्रकाश कोइरालाका छोरा सिद्धार्थ कोइराला सुनसरीबाट महाधिवेशन प्रतिनिधि बनेका हुन् । उनलाई उपसभापति बनाउन कांग्रेस सभापति देउवा पनि सकारात्मक नै थिए ।
उता,सिटौला समूहका पदाधिकारीलाई सभापति देउवाले मिलाउँदा पदाधिकारी नबढाउने र महासचिव पौडेल समूहमा परेपछि उनी पदाधिकारीमा परेनन् । त्यससँगै सिद्धार्थ पदाधिकारी चयनमा नपर्ने निश्चित भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी