
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – मङ्सिर ३ गते शुक्रबार राती देखि मङ्सिर ४ गते शनिबारसम्म नेपाल टेलिकमको सेवा अबरुद्द हुन् सक्ने भएको छ । नेपाल टेलिकमले एक सूचना जारी गर्दै जीएसएम पोस्टपेड मोबाइल सेवालाई ‘कन्भर्रजेन्ट रियल टाइम बिलिङ सिस्टम’ मा लगिन लागिएको हुँदा त्यस अवधिमा सेवा अबरुद्द हुन् सक्ने बताएको हो । टेलिकमकि प्रबक्ता प्रतिभा बैद्यले अबरुद्द हुने नभई हुन् सक्ने मात्र भएको बताईन ।

टेलिकमले वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सीडीएमए सेवाका भ्वाईस, डाटा, एसएमएस , वाइम्याक्स सेवा तथा रिचार्ज सेवाहरु अवरुद्ध हुन सक्ने जनाएको छ । साथै टेलिकमले शनिबार कम्पनीका सबै ग्राहक केन्द्रहरु तथा विल भुक्तानीलगायतका कार्यहरु समेत बन्द हुने जनाएको छ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्