
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई स्वागत छ पोखरामा भनि लेखिएको स्वागत गेट तोडफोड गरिएको छ । गएराति अज्ञात समूहले गेट तोडफोड गरेका हुन् ।
पोखराको इन्द्रचोकमा बनाइएको स्वागत गेटमा फ्लेक्स टाँसिएका राष्ट्रपति मुखर्जीका फोटोहरु च्यातिएको छ ।
यता, प्रहरीले सामान्य च्यातिएको बताएको छ ।
सुचना पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले गेट जस्ताको तस्तै बनाइसकेको छ ।स्वागत गेट कस्ले तोफोड गरेको हो भन्ने अहिलेसम्म पत्तो लागेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्