×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्ल्ड मर्चेन्टको यो हदसम्मको लापरवाही ! असोज महिनाको सुचना कार्तिक १८ गतेको पत्रिकामा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ कार्तिक २०७३, बिहीबार

PRIME CA
laxmi sunrise bank

वर्ल्ड मर्चेन्टको यो हदसम्मको लापरवाही ! असोज महिनाको सुचना कार्तिक १८ गतेको पत्रिकामा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ -वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले गैर बैंकिङ सम्पत्ति विक्रिका लागि गोप्य शिल्बन्दी बोलपत्र आह्वान गरेको सुनाचामा गम्भीर लापरवाही गरेको छ   
कम्पनीले आज मिति २०७३ साल कार्तिक १८ गतेको नागरिक पत्रिकामा २०७३ साल असोज १६ गते शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति राखेर र खोलिने मिति २०७३ साल असोज १७ गते राखेर सुचना निकालेको छ । 
झापा, मोरङ र सुनसरीका विभिन्न जग्गा र घर लिलामीका लागि आह्वान गरिएको सुचनामा यस्तो त्रुटी भएको हो ।
यता केहि सरोकारवालाहरुले भने कम्पनीले लिलामीका नाममा कम्पनी भित्रै आर्थिक चलखेल भएको र अगाडीको मितिको सुचना जारी गरेर जनतालाई भ्रम छर्न लागेको आरोप लगाएका छन् । ‘मिलीजुली खाएर घोटाला गर्ने प्रयास गरिएको थियो । यहि भएर यस्तो सूचना बाहिर आयो ।’ कम्पनीका एक सरोकारवालाले अर्थ सरोकार डटकमसँग गुनासो पोखे ।
यता कम्पनीका कर्मचारीले भने सुचना निकाल्दा त्रुटी भएको र भोलि नागरिक पत्रिकामै भूलसुधार निकालिने बताएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै कम्पनीका एक कर्मचारीले भने, ‘गल्ती भएको हो । भोलि भूलसुधार निस्किन्छ । अहिलेसम्म उक्त सम्पत्ति लिलाम भएको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: