×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंसिर १ गतेदेखि नयां ब्यवस्था : ट्रायल फेले भएको ३ पटकसम्म लिखित नदिई अर्को ट्रायल दिन पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंसिर १ गतेदेखि नयां ब्यवस्था : ट्रायल फेले भएको ३ पटकसम्म लिखित नदिई अर्को ट्रायल दिन पाइने

२५ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – यातायात व्यवस्था बिभागले सवारी चालक अनुमतिपत्र लाइसेन्सको परीक्षा बिधि संसोधन गरेको छ संशोधित व्यवस्थाअनुसार एक पटक लिखित पास भएपछि ९० दिनको अवधिमा ३० दिनको अन्तरमा  ३ पटकसम्म प्रयोगात्मक परिक्षा अर्थात् ट्रायल दिन पाइने छ । 
यसरी फेरी ट्रायल दिँदा लिखित परिक्षा दिईरहनु पर्ने छैन । तर ९० दिनको अवधिमा ३ पटकसम्म पनि ट्रायल दिँदा ट्रायल पास गर्न नसके फेरी लिखित दिनु पर्ने छ । 
मंसिर १ गतेदेखि यो व्यवस्थासहित सवारी लाइसेन्सका लागि परीक्षा फारम वितरण सुरु हुने भएको छ । एकपटक दिइएको लिखित परीक्षा उत्तीर्ण गरेकाले त्यसको ९० दिनभित्र ३ पटक ट्रायल परीक्षा पाउने गरी सवारी तथा व्यवस्था नियमावली संशोधन गरिएको हो ।
हालको व्यवस्थामा भने ट्रायल फेल भएकाले ३ महिनासम्म ट्रायल दिन पाउदैन।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी