
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – नेकपा एमालेका नेता एवं पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलले सीमांकनका नाममा लुम्बिनी कब्जा गर्न भारतले ७० वर्ष अघिदेखि रणनीति बनाएको खुलासा गरेका छन्।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै पोखरेलले नेपालीको चाहनामा भन्दा पनि भारतको इशारामा पाँच नं प्रदेशलाई टुक्राइएको बताए। उनले भारतले लुम्बिनी कब्जा गर्ने रणनीति सफल हुँदै गएको समेत बताए।
उनले प्रतिपक्षलाई जानकारी नै नदिई जसरी संविधान संशोधनको प्रक्रिया संसदमा बढाएको भन्दै यसले नेपाल र नेपालीको हित नगर्ने स्पष्ट पारे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्