×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेह्रथुममा बस दुर्घटना तीन जनाको मृत्यु ३० भन्दा बढि घाईते

GLOBAL IME BANK

तेह्रथुममा बस दुर्घटना तीन जनाको मृत्यु ३० भन्दा बढि घाईते

२६ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तेह्रथुमको म्याङलु १ गढीभिरमा आईतबार दिउसो यात्रुबाहक बस दुर्घटनाहुदा तीन जनाको मृत्यु भएको छ ।
धरानबाट तेह्रथुमको औशीडाँडातर्फ जाँदै गरेको ना ४ ख २८६५ नम्बरको बस तेह्रथुमको गढीभिरस्थित सडक बाट एक सय मिटर तल खसेको हो । दुर्घटनामा परि तीन जनको मृत्यु भएको छ, भने ३० जना भन्दा बढि घाईते भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन् ।
एक महिला, एक पुरुष र बालिकाको घतनास्थलमै मृत्यु भएको छ । मृतकको संख्या बढन सक्ने प्रहरीले बताएका छन् । घाईतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीयबासीले उद्धार गरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: