×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

AGM लेख्न जानेन नेप्सेले, हेर्नुहोस् यो हाँसउठ्दो त्रुटी !

PRIME CA
GLOBAL IME BANK

AGM लेख्न जानेन नेप्सेले, हेर्नुहोस् यो हाँसउठ्दो त्रुटी !

१६ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – हुन त नेप्सेको वेव साइटमा विभिन्न खालका त्रुटीहरु बेला बेलामा देखिने कुरा नौलो होइन । आज त्यस्तै हाँसउठ्दो त्रुटी नेप्सेको वेव साइटमा देखिएको छ । शिखर इन्सुरेन्सको एक ‘नोटिस’ का बारेमा दिईएको जानकारीमा AGM  लेखिनुपर्ने ठाउँमा अन्यथा भएको हो ।
पटक पटक आउने यस्ता त्रुटीले नेप्सेलाई लापरवाही गरेको चर्चा गर्नेहरु नेपाली सेयर बजारमा धेरै देखिन्छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: