
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – पुर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले नयाँ पार्टी घोषणा गरेका छन। आज शनिबार बुद्दनगर पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा उनको नेतृत्त्वमा नेपाल संघीय समाजबादी पार्टीको घोषणा भएको हो।
पार्टी घोषणा सभामा संघिय समाजबादी पार्टीले आगामी १० वर्षमा राजीतिक विकृतिको अन्त्य गर्ने लक्ष्य लिएको जनाइएको छ। पहिचान सहितको संघियता, संघियता सहितको संबिधान, समानता, स्वतन्त्रता, सामाजिक न्याय, धर्म निरेप्क्षता समाबेश लोकतन्त्र संस्थागत गर्न एउटा बैकल्पिक नयाँ राजनीतिक शक्तिको आवश्यकता भएको महसुस गरी नेपाल संघिय समाजबादी पार्टीको घोषणा गरिएको अन्सारीले बताएका छन।
अशोक राई नेतृत्त्वमा एमाले छाडेका पुर्व गृहराज्यमन्त्री अन्सारी संघीय समाजवादी र मधेसी जनअधिकार फोरमबीचको एकतापछि असन्तुष्ट थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्