
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा। बाबुराम भट्टराईले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव सच्याएर अहिलेको गतिरो अन्त्य गर्न सकिने बताएका छन्। पार्टी निकट पत्रकारहरुको संस्था प्रेस सोसाइटीले मकवानपुरको हेटौंडामा गरेको पत्रकार सम्म्लनमा उनले संविधान संशोधन प्रस्तावले सबै क्षेत्रको पहिचान सुनिश्चित नगरेकाले सच्याउनुपर्ने बताएका हुन्।
सरकारले अध्ययन नै नगरी संविधान संशोधन प्रस्ताव ल्याएकाले नेपाली नागरिकहरु नै आपसमा लड्ने अवस्था सिर्जना भएको उनको भनाई छ। नेपाल बहुजातीय पहिचान भएको मलुक रहेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सबै जातको पहिचान सहितको संघीयता नेपालको लागि आवश्यक रहेको बताए।
नेपालमा पछि आएको मानिसहरुले आदिवासीहरुको अधिकारलाई दिन्न भन्नु असुहाउँदो रहेको भन्दै उनले मधेस वाहुल्य तथा थारु वाहुल्य क्षेत्रलाई भिन्ना भिन्नै प्रदेश बनाउनुपर्ने धारणा राखे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्