
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक समेत रहेका डा बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार भएको छ । पोखरामा रहेको पृथ्वीनारायण क्याम्पसमा नंयाा शक्ति पार्टी निकट नया शक्ति विद्यार्थी युनियनले गरेको नवआगन्तुक विद्यार्थी स्वागतमा कार्यक्रममा कामेल हुन गएका भट्टराईबिरुद्ध कालो झण्डा देखाँउदै जुत्ता प्रहार भएको गरिएको हो ।
डा .भट्टराईलाई कैलाली नारायणपुरका २९ वर्षीय सञ्जीव भट्टराईले जुत्ता प्रहार गरेका हुन् । जुत्ता प्रहार गर्ने सञ्जीव भट्टराई पृथ्वीनारायण क्याम्पसमा अर्थशास्त्र विषयका एम ए का विद्यार्थी हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्