
काठमाण्डौ – नयाँ शक्ति पार्टी संयोजक एवं पूर्वप्रधानमन्त्री डा। बाबुुराम भट्टराईको मधेसवादी पार्टीसँग एकीकरण गर्ने प्रयास असफल भएको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरण गर्ने प्रयास असफल भएपछि मधेसी मोर्चा सहितको गठवन्धनमा कार्यगत एकता गर्ने भट्टराईको चाहना पनि तत्काललाई असफल भएको छ ।आजको राजधानी दैनिकमा खवर प्रकाशित छ ।
नयाँ शक्तिसँग कार्यगत एकता गरेर आन्दोलनमा जानुुपर्ने फोरम नेपाल अध्यक्ष यादवको प्रस्ताव मधेसी संघीय गठवन्धनका नेताले अस्वीकार गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्