
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कहिले गौतम बुद्ध भारतमा जन्मिएको त कहिले नेपाल भारतको प्रदेश भनेर दुष्प्रचार गर्दै नेपालप्रतिको हेपाहा प्रवृतिको निरन्तर देखाईरहेको भारतीय कम्पनीको अर्को दादागिरीको खुलासा भएको छ । भारतको चर्चित कम्पनी अशोकाले नेपालको स्वाभिमानमा यस्तो प्रहार गरेको हो ।
यो कम्पनीले विद्यार्थीहरुलाई चाहिने सामाग्रीहरुको उत्पादन गर्छ । यसले पेन्सिल, इरेजर, जोमेट्री बक्स लगायतका सामानको उत्पादन र वितरण गर्ने गरेको छ । र यस्तो दादागिरी कम्पनीले प्राय आफ्ना सबै उत्पादनका कभरहरुमा गरिरहेको छ । उसले उत्पादन गर्ने पेन्सिल बक्सका खोलदेखि जोमेट्री बक्सको कभरसम्ममा यस्तो दुष्प्रचार गरिरहेको छ ।
यता नेपालको स्वाभिमानप्रति यस्तो दुष्प्रचार हुँदा पनि नेपाल सरकार भने मौन छ । यता सामाजिक सञ्जालमा भाइरल भएको यो तस्विरलाई लिएर नेपालीहरुले भने चर्को आक्रोश पोखिरहेका छन् ।
यो समाचार लेखकलाई फलो गर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्