×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BOK को कम्पनी विश्लेषण…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

BOK को कम्पनी विश्लेषण…

Artha Sarokar

१४ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

BOKL को  कम्पनी विश्लेषण हेर्दा October १० मा कम्पनीको मूल्य ८१९ सम्म थियो । तर कम्पनीको मुल्य घटेर ५७८ सम्म December २७ मा आएको छ ।हिजो December २८ मा candle मोर्निंङ स्टार आएको छ । र आज   December २९ मा बुलिश candle ले conformation सिग्नल दिएको छ । यसबाट यसको मुल्य बढ्ने सिग्नल दिएको छ । अबको प्रछेपण  पहिलो  मुल्य ६३५ हुदै दोस्रो  प्रछेपण  मुल्य ६५० पुग्ने देछिन्छ । 
Trand line हेर्दा पनि मुल्य बढ्ने पक्का छ । |Relative index को value आजको दिनमा ४०  छ । Stochastic oscillator हेर्दा पनि moving average लाई काटेको छ । यहाँपनि किन्ने सिग्नल दिएको छ । 
Figure :- Relative Index मा Bollinger band
indicator
बाट हेर्दापनि कम्पनीको मूल्य बढ्ने देखिछ। 
Figure:- Stochastic Oscillator मा Moving Average  बाट हेर्दा पनि कम्पनी को मूल्य बढ्ने देखिछ|
  • सुन्दर प्रसाद पकुवल, (Technical Analyst )
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी