
BOKL को कम्पनी विश्लेषण हेर्दा October १० मा कम्पनीको मूल्य ८१९ सम्म थियो । तर कम्पनीको मुल्य घटेर ५७८ सम्म December २७ मा आएको छ ।हिजो December २८ मा candle मोर्निंङ स्टार आएको छ । र आज December २९ मा बुलिश candle ले conformation सिग्नल दिएको छ । यसबाट यसको मुल्य बढ्ने सिग्नल दिएको छ । अबको प्रछेपण पहिलो मुल्य ६३५ हुदै दोस्रो प्रछेपण मुल्य ६५० पुग्ने देछिन्छ ।
Trand line हेर्दा पनि मुल्य बढ्ने पक्का छ । |Relative index को value आजको दिनमा ४० छ । Stochastic oscillator हेर्दा पनि moving average लाई काटेको छ । यहाँपनि किन्ने सिग्नल दिएको छ ।
![]() |
|
Figure :- Relative Index मा Bollinger band
indicator बाट हेर्दापनि कम्पनीको मूल्य बढ्ने देखिछ। |

Figure:- Stochastic Oscillator मा Moving Average बाट हेर्दा पनि कम्पनी को मूल्य बढ्ने देखिछ|
- सुन्दर प्रसाद पकुवल, (Technical Analyst )
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper









प्रतिक्रिया दिनुहोस्