Skip to content
LAXMI SUNRISE BANK

यसकारण बैंकलाई ब्रोकर लाईसेन्स दिन मिल्दैन (व्यङ्ग्य)

अर्थ सरोकार

  • रोहन शर्मा

यसकारण बैंकलाई ब्रोकर लाईसेन्स दिन मिल्दैन
 
१. हाम्रो आफ्नै ब्रोकर कम्पनी छ।
२. हाम्रा अन्य कर्मचारीहरु तथा नातेदारको पनि ब्रोकर कम्पनीमा लगानी छ।
३. बजार बिस्तार हुनु महत्वपुर्ण कुरा हैन मुख्य कुरा हाम्रो भबिश्यको हो । बैंकलाई ब्रोकर दिएर हामी आफुले आफ्नै खुट्टामा बन्चरो हान्न सक्दैनौं।
४. भोली बैंकलाई लाईसेन्स दिएपछी हामिले अहिले ब्रोकरबाट खाईपाई आएको सुबिधा खोसिन सक्छ।
५. ब्रोकर कम्पनी हाम्रो पेन्सन हो । रिटायर्ड भएपछी काम गर्ने थलो हो । जानेकै यही छ अरु के काम गर्ने?
६. यो त दशकौं देखीको हाम्रो मोनोपोली ब्यापार हो ।
यसकारण कुनैपनी कुनैपनी हालतमा बैंकलाई ब्रोकर लाईसेन्स दिन मिल्दै मिल्दैन!

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK