
- अर्थ सरोकार सम्बाददाता
काठमान्डौ – डा सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुलाई जानकी मन्दिरबाट प्रहरीले पक्राउ गरेको छ। विवाह पञ्चमी महोत्सवपछि फोहर भएका स्थानमा सरसफाई गर्न गएका १७ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुले मन्दिर परिसर सरसफाई गर्ने क्रममा प्रहरी हस्तक्षेप गरेको थियो। पक्राउ परेका १७ कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्