×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा चिनियाँ चासो बढ्दै,एक सातामै काठमाडौंमा चार चिनियाँ टोली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपालमा चिनियाँ चासो बढ्दै,एक सातामै काठमाडौंमा चार चिनियाँ टोली

Artha Sarokar

१० पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित भएपछि हरेका महिनाजस्तै चिनियाँ टोलीले नेपाल भ्रमण गरिरहेको छ । केपी ओलीलाई विस्थापित गरी प्रचण्ड प्र्रधानमन्त्रीभएपछि चिनियाँ चासो थप बढेको आजको राजधानी दैनिकले खवर प्रकाशित गरेको छ ।
प्रधानमन्त्री दाहाल निर्वाचित भएकै दिन लाजिम्पाट पुुगेर तत्कालीन चिनियाँ राजदूूत वुु चुन्ताईले सबैभन्दा पहिले बधाईसहित पुुष्प गुुच्छा दिएका थिए । पछिल्लो साता मात्र चारवटा चिनियाँ टोलीले नेपाल भ्रमण गर्नुुमा चिनको नेपालप्रति बढ्दो चासोलाई देखाउछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी