×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीन जोड्ने १४ सडकमा काम धमाधम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चीन जोड्ने १४ सडकमा काम धमाधम

Artha Sarokar

१२ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तिब्बत जोड्ने १४ करिडोरको निर्माण कार्य अघि बढाएको छ ।
सरकारले तिब्बती नाकासम्म सम्बन्ध विस्तारका साथै पर्यटन, कृषि र औद्योगिक क्षेत्रको विकासका लागि करिडोरको निर्माण अघि बढाएको  छ ।
तमोर करिडोर, विराटनगर ९रानी०–इटहरी–धनकुटा–लेगुवाघाट–खाँदबारी हुँदै किमाथांकासम्म जोडिने कोसी करिडोर, गैंडाकोट–रिडी–रुद्रबेनी–पुर्तिघाट–बाग्लुङ–बेनी–जोमसोम हुँदै कोरला नाकासम्म जोडिने कालीगण्डकी करिडोर, जाजरकोट–दुनै–मरिम–तिन्जे धो भएर तिब्बत जोडिने भेरी करिडोर, सेती लोकमार्ग महाकाली करिडोर, कर्णाली करिडोर लगायतमा धमाधम काम भइरहेको समाचारमा उल्लेख छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी