Skip to content
LAXMI SUNRISE BANK

नारायणगढमा सुरु भयो सुविधा सम्पन्न बस

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – नारायणगढमा सुविधा सम्पन्न सिटी बस संचालनमा आएको छ।ग्लोबल मेट्रो सिटी बस प्रालिले सुविधा सम्पन्न २६ सिट भएको टाटा ४०७ बस संचालनमा ल्याएको हो।
सुलभ भाडादरमा सुविधासम्पन्न बस संचालनमा ल्याएको कम्पनीका अध्यक्ष बद्रीप्रसाद अधिकारीले जानकारी दिए।सिप्रदी ट्रेडिङका सिओओ राजेशप्रसाद गिरीले टाटाको नयाँ बस सुविधा सम्पन्न भएकोले सहज यात्राको माध्यम बन्ने दाबी गरे।
बसमा स्मार्ट कार्डको व्यवस्था गरिने अध्यक्ष अधिकारीले बताए। बसमा सीसी क्यामरा,मोबाइल चार्जको सुविधा,निशुल्क वार्इफार्इ र एलर्इडी टेलिभिजन रहेको उनले बताए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK