
काठमाण्डौ – सत्तारुढ दल नेपाली कांग्रेसले तत्काल निर्वाचनको मिति घोषणा भए प्रमुुख प्रतिपक्षी नेकपा एमालेलाई दबाब पुुग्ने र संसद् सुुचारु हुने निष्कर्ष निकालेको छ ।
सोमबार संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको कांग्रेस पदाधिकारी तथा पूूर्वपदाधिकारीसहित उपलब्ध नेताहरुको बैठकले तत्काल निर्वाचनको मिति घोषणा भए प्रमुुख प्रतिपक्षी नेकपा एमालेलाई दबाब पुुग्ने र संसद् सुुचारु हुन सक्ने निष्कर्ष निकालेको हो । साथै , कांग्रेसले संसद बैठक नियमित राख्न सभामुुखलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ ।
दिनहुुँ बैठक राखेर विपक्षी सांसदलाई घण्टौं उभ्याउँदा सदन सुुचारु गराउन थप दबाब पुुग्ने कांग्रेसको बुुझाइ छ । आजको राजधानी दैनिकमा खवर प्रकाशित छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्