×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपाली सेयर बजारमा दलाल र दुइ नम्बरी लगानीकर्ता हावी भए’ : दुर्गाप्रसाद काफ्ले

PRIME CA

‘नेपाली सेयर बजारमा दलाल र दुइ नम्बरी लगानीकर्ता हावी भए’ : दुर्गाप्रसाद काफ्ले

२६ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

नेपाली सेयर बजारका फोरमहरुमा निकै आक्रामक भएर प्रस्तुत हुने दुर्गा प्रसाद काफ्लेले नेपाली सेयर बजारमा दलाल र दुइ नम्बरी लगानीकर्ताहरु हावी भएको बताएका छन् । अर्थ सरोकार टेलिभिजन कार्यक्रमसँग कुराकानी गर्दै उनले अहिलेको नेपाल धीतोपत्र बोर्डको नेतृत्वनै कालो धनलाइ प्रसय दिन लागि परेको बताएका छन् ।  
साथै उनले कालोधनको छानविन भएको दिन बजार १२०० मा आउने ठोकुवा समेत गरे । अहिलेको बजार बढेको नभई जवरजस्त बढाइएको बताउँदै उनले नेपाल धितोपत्र बोर्डमा राम्रो नेतृत्व आउनेबित्तिकै नेपाली सेयर बजार बलियो हुने बताए ।
उनले नेपालका केहि ठुला लगानीकर्ताले मन्त्रीदेखि मिडियासम्मलाई आफ्नो हातमा लिएर बजारमा व्यापक छलखेल भइरहेको समेत आरोप लगाएका छन् ।
उनीसँगको एक्सक्लुसिभ अन्तर्वार्ता आइतबार बेलुका ६ :३० बजे टिभी टुडे टेलिभिजन, र अर्थ सरोकार अनलाइन टेलिभिजनमा एकसाथ हेर्न सक्नुहुनेछ ।     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: