
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – संविधान संशोधन प्रस्तावमा भारतीय हस्तक्षेप रहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका केही दलका युवा र विद्यार्थीहरुले सोमबार भारतीय राजदूतावास बाहिर विरोध प्रदर्शन गरेका छन्।
नेकपा एमाले, नेकपा माले र राष्ट्रिय जनमोर्चाको युवा र विद्यार्थी संगठन सम्मिलित संयुक्त युवा विद्यार्थी अभियानले विरोध प्रदर्शन गरेको हो। विहान ११ बजेदेखि युवा र विद्यार्थीहरुले भारतीय हस्तक्षेप अन्त्य गर्नुपर्ने लगायतका नाराबाजी गर्नुका साथै र्याली निकालेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्