
एजेन्सी – विज्ञानका अनुसार पृथ्वीले आफ्नो कक्षमा घुम्ने क्रममा २३। ५ डिग्रीमा पर्ने भएकाले दिनमा यस्तो अन्तर आएको हो । अब पृथ्वी उत्तरायण हुन्छ । वर्षका ४ दिन विशेष महत्वपूर्ण हुन्छन् । यी दिनबाट समयको गणना गर्न सजिलो हुन्छ । आजबाट दिन लामो हुने क्रम सुरू हुन्छ र यो क्रम अबको ६ महिनासम्म चल्दछ ।
२१ मार्च रात र दिन बराबर हुने समय हो भने २१ जुन वर्षको सबैभन्दा लामो दिन हो । त्यसपछि दिन छोंटिन सुरू हुन्छ तेस्तै २१ सेक्टेम्बरका दिन पुनःरात र दिन बराबर हुन्छ ।
यो समयमा पृथ्वीको दक्षिणी गोलार्धमा दिन लामो हुँदै जान्छ । यस समयमा सुर्य देवता मकर राशीमा रहने विश्वास गरिन्छ । पृथ्वीको उत्तरी गोलार्धमा सुर्यको कारण जाडो मौसम सुरू हुन्छ ।आर्यभट्ट प्रेक्षण विज्ञान शोध संस्थान ९एरिज० का वैज्ञानिकका अनुसार पृथ्वी आफ्रनो कक्षमा झुक्ने र सुर्यको भ्रमणका कारण दिन(रातको प्रक्रिया चलिरहन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्