×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज २१ डिसेम्बर अर्थात् वर्षको सबैभन्दा छोंटो दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आज २१ डिसेम्बर अर्थात् वर्षको सबैभन्दा छोंटो दिन

Artha Sarokar

६ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – विज्ञानका अनुसार पृथ्वीले आफ्नो कक्षमा घुम्ने क्रममा २३। ५ डिग्रीमा पर्ने भएकाले दिनमा यस्तो अन्तर आएको हो । अब पृथ्वी उत्तरायण हुन्छ । वर्षका ४ दिन विशेष महत्वपूर्ण हुन्छन् । यी दिनबाट समयको गणना गर्न सजिलो हुन्छ । आजबाट दिन लामो हुने क्रम सुरू हुन्छ र यो क्रम अबको ६ महिनासम्म चल्दछ ।
२१ मार्च रात र दिन बराबर हुने समय हो भने २१ जुन वर्षको सबैभन्दा लामो दिन हो । त्यसपछि दिन छोंटिन सुरू हुन्छ तेस्तै २१ सेक्टेम्बरका दिन पुनःरात र दिन बराबर हुन्छ ।
यो समयमा पृथ्वीको दक्षिणी गोलार्धमा दिन लामो हुँदै जान्छ । यस समयमा सुर्य देवता मकर राशीमा रहने विश्वास गरिन्छ । पृथ्वीको उत्तरी गोलार्धमा सुर्यको कारण जाडो मौसम सुरू हुन्छ ।आर्यभट्ट प्रेक्षण विज्ञान शोध संस्थान ९एरिज० का वैज्ञानिकका अनुसार पृथ्वी आफ्रनो कक्षमा झुक्ने र सुर्यको भ्रमणका कारण दिन(रातको प्रक्रिया चलिरहन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी