
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – पर्वतको दक्षिणी गाविस शालिग्रामको सेतीवेणी बजार स्थित शालिग्राम माविमा गएराति अज्ञात व्यक्तिको समूहले आगजनी गरेको छ ।
आगजनीबाट विद्यालयका महत्वपूर्ण कागजात र लाखौँ मूल्यका फर्निचर जलेर नष्ट भएका छन् । सेतीबेनी बजारमै रहेको रेशम न्यौपानेको पसलमा चोरीको प्रयास गर्दा स्थानीयवासीले थाहा पाएका थिए । स्थानियहरुले थाहा पाएपछि चोर लखेटदै विद्यालयमा पुगेका थिए । चोरको समूहले नै आगजनी गरेर भागेको हुनसक्ने प्रहरीले बताएका छन् ।
आगलागीबाट २०२८ देखि २०६० साल सम्मका महत्वपूर्ण आर्थिक तथा अन्य कागजात जलेर नष्ट भएको स्थानीयवासी प्रेम भुसालले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्