Skip to content
LAXMI SUNRISE BANK

न्युरोडको मखन गल्लीमा आगलागी

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – न्युरोडको मखन गल्लीमा रहेको एक साडी पसलमा आगलागी भएको छ। विद्युत सर्किटमा आएको खराबीका कारण आगो लागेको प्रहरीले जनाएको छ।
करिब एक घण्टापछि दमकल, स्थानियवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो। क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK