
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – पछिल्लो समय विभिन्न चर्चा तथा परिचर्चा कमाउन सफल स्वास्थ्य मन्त्री गगन थापा पछिल्लो समय सम्पत्तिका कारण चर्चामा छन् । बुधबार सार्वजनिक भएको उनको सम्पत्ति देखेर धेरैले आश्चर्य व्यक्त गरेका छन् ।
विद्यार्थी नेता हुँदै राजनीतिको मूल प्रवाहमा प्रवेश गरेका उनी २० लाख रुपैयाँ ऋण लगाएका साहू रहेछन् । सम्पत्ति विवरण अनुसार उनीसँग काठमाडौँमा २ वटा घर छ । सोलुखुम्बुमा ८० रोपनी जग्गा छ । ७३ लाखको त सेयरमात्र छ । बजारमूल्यलाई आधार मान्ने हो भने यो करोडौँको हुनसक्छ ।
१६ तोला सुन, २ सय तोला चाँदी र केही थान हिरापनि गगनसँग छ । मध्यम बर्गीय परिवारको सदस्य बताउने उनको यो सम्पत्तिले धेरैलाई चकित तुल्याएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्