Skip to content
LAXMI SUNRISE BANK

गण्डकी विकास बैङ्कको साधारण सभा पुस २९ गते हुने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – गण्डकी विकास बैङ्क लिमिटेडको विशेष साधारण सभा पुस २९ गते होटल बाराही लेकसाइड, पोखरामा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा गण्डकी विकास बैङक लिमिटेड र फेवा विकास बैङ्क मर्जर हुने भएको छ ।

 साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका पुस २० गतेदेखि २४ गतेसम्म बन्द रहने भएको छ । बैङकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK