×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैङ्कको साधारण सभा पुस २९ गते हुने

GLOBAL IME BANK

गण्डकी विकास बैङ्कको साधारण सभा पुस २९ गते हुने

१३ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – गण्डकी विकास बैङ्क लिमिटेडको विशेष साधारण सभा पुस २९ गते होटल बाराही लेकसाइड, पोखरामा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा गण्डकी विकास बैङक लिमिटेड र फेवा विकास बैङ्क मर्जर हुने भएको छ ।

 साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका पुस २० गतेदेखि २४ गतेसम्म बन्द रहने भएको छ । बैङकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: