
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – लौह पुरूष स्व गणेशमान सिहको १०१ औ जन्म जयन्तीको अबसरमा भब्य कार्यक्रम हुने भएको छ ।
गणेशमान सिह केन्द्र नेपालका अध्यक्ष बाबुराजा चित्रकारले त्यसका लागि तयारी भैरहेको जानकारी दिनुभयो । नेपाली काँग्रेसका पुर्ब महामन्त्री तथा नेपाल सरकारका पुर्ब उप प्रधानमन्त्री प्रकाश मान सिंहको प्रमुख आतित्थमा हुने उक्त कार्यक्रममा नेपाली प्रजातान्त्रिक आन्दोलनदेखि हालसम्म आफुलाइ नेपाली राजनीतिमा समर्पण गरि देश र जनताका लागि योगदान दिनु भएका बिशिष्ठ नेताहरूलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको छ ।
पुस २ गते बिहान ८ वजे अशोक पार्टी प्यालेस अशोक हल पाटनढोकामा हुने उक्त कार्यक्रममा बिचार गोष्ठी तथा चियापान कार्यक्रम समेत रहेको चित्रकारले जानकारी दिनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्