Skip to content

सुनचाँदीको मूल्य स्थिर

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर छ  । शुक्रबार  ५४ हजार  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार पनि सोहि मूल्यमा  कारोबार भईरहेको छ। यो ८ महिना यता कै सस्तो मूल्य हो । 
त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।   प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। 
नेपाल सुनचांदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७३ रुपैयाँ कायम गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्